Tiktok:
youtube:
  • 66831
    Clasificación global
  • 168
    Clasificación de país / región
  • 841.88K
    Seguidores
  • 2.08K
    Videos
  • 51.74M
    Gustos
  • Nuevos vídeos
    23
  • Nuevos seguidores
    9.29K
  • Nuevas vistas
    11.52M
  • Me gusta nuevos
    1.02M
  • Reseñas nuevas
    21.52K
  • Compartir nuevo
    4.51K

@Asmita Dallakoti  Tendencia de datos (30 dias)

@Asmita Dallakoti Análisis estadístico (30 dias)

@Asmita Dallakoti Videos calientes

@Asmita Dallakoti
Wishing you a beautiful journey ahea😘 “बिदाइ क्षणहरू गाह्रो हुन्छन्, तर हजुरलाई सफल देख्न पाउनु हाम्रो खुसी हो।” 😢✨ दिनमा १/२ पटक नभेट्दा पनी मन बेचैन हुन्थ्यो, अनि आज… बर्सौ नभेटिने गरि टाढा जादैहुनुहुन्छ 🥺✈️ नयाँ ठाउँ, नयाँ सहर, नयाँ जिन्दगी… हजुरलाई पनी सजिलो कहाँ हुन्छ र? 🏙️🌍 तर हजुर जाँदैमा मात्र पीडा छैन, हजुर बिना म अब यो परिचित बाटो कसरी हिँडूँ? 🚶‍♀️💭 जहाँ हामी सँगै हिँड्थ्यौं, त्यही बाटो अब मलाई एक्लोपनको प्रतिध्वनि जस्तो लाग्छ… 🌫️🛤️ जहाँ सँगै बसेर खाजा खाँथ्यौं, त्यो कुर्सीहरू आज खालीजस्तै लाग्छ—जसरी मन खाली छ 🪑💔 यी सबै कुराहरू… बिर्सन सम्भव छैन, र स्वीकार्न झनै गाह्रो छ 😞🫂 तर हजुर बिना यो यात्रा शुरु गर्नैपर्छ— मन भारी छ, आँखा रसाएका छन्, यो मनले हिम्मत गर्दै छु 😢💪 शुभकामना हजुरको नयाँ जीवनका लागि 🛫🌟 हजुर जहाँ जानुहुन्छ, त्यहाँ पनि हजुरको सरलता र मुस्कानले उज्यालो फैलाओस् 🕊️😊🌸 हरेक दिन, हरेक क्षण हजुरको यादमा हुनेछु… 🕰️❤️ र मनभित्र एउटै विश्वास बाकि छ — एकदिन फेरि, एउटै मोडमा, एउटै हाँसोमा, हामी फेरि भेट्नेछौं 🤍👭 त्यो भेट… अझ आत्मीय हुनेछ। ✨ Missing you already, my soul-sister. 😭💖 Safe flight and a bright journey ahead. 🛫💫 Love you always! 🇬🇧❤️@Renuka❤️🦋😇
1.57M
156.31K
9.94%
3
4.81K
1.96K
@Asmita Dallakoti
बधाई छ है🥲❤️#musi
1.45M
122.9K
8.5%
0
2.13K
403
@Asmita Dallakoti
😜❤️@Raju Dhakal Dai @Devi Gharti Dd कति मिठो गित🤭❤️
1.27M
107.09K
8.41%
2
1.96K
555
@Asmita Dallakoti
फेरियौ तनी🙈@Renuka❤️🦋😇 😘#musi
1.27M
108.41K
8.53%
5
1.97K
402
@Asmita Dallakoti
बधाई छ है 👏🥲#musi
1.14M
96.01K
8.45%
4
1.43K
316
@Asmita Dallakoti
“सम्बन्ध तब पीडादायक बन्छ जब सम्मान दिनेले नै अपमान गर्न थाल्छ…”#musi
946.92K
86.43K
9.13%
2
1.86K
444
@Asmita Dallakoti
@Renuka❤️🦋😇 Maya😘 First of all, welcome to our team.🤭 “अबदेखि हाम्रो सम्बन्ध उही रहन्छ तर समय, ठाउँ अनि परिस्थिति फेरिन्छ। किनकी हजुरले घर धान्न थालिसक्नु भएको छ अनि म, हजुरले छाडेर गएको माया सम्हाली रहेको छु।” “कहिलेकाहीँ मन भारी हुन्छ, शब्दहरू कम हुन्छन् त्यही बेला हजुरलाई सम्झिएर थोरै गुनासो पोखें, थोरै माया बाँडेँ। हजुर साथी हैन भावना बुझ्ने मान्छे हुनुहुन्छ ।” थोरै बुझेका कुरा सुनाएँ, थोरै नबुझेका कुरा हजुरले सम्हाल्नुभयो यस्तो सम्बन्ध शब्दभन्दा पर हुन्छ।” “कति कुरा सँगै बाँडेका थियौं — मिठो खाना, तिता पीडा, बेस्सरी हाँसो अनि चुपचाप रोएका बेलाहरू। अब ती सबै कुरा सम्झनामा मात्र बाँकी हुनेछन्। किनभने हजुर अब आफ्नो नयाँ घरको ढोका ढकढक्याउँदै अघि बढिसक्नुभएको छ।” . “सधैं संगै खाँदाको, खेल्दाको, हाँस्दाको ती पलहरू आज सम्झिँदा मन चसक्क हुन्छ। सधैं लाग्थ्यो — यो साथ सधैंको हो, यो साथी सधैं छेउमै हुनेछ। तर समयले अब हजुरलाई टाढा पुर्यायो… बेहुली बनी, नयाँ संसारमा रमाउन जानुभयो।” बोल्नै नसक्ने पीडा पनि छन्, लेख्नै नसक्ने माया पनि। हजुरलाई हेरेर थोरै कुरा गर्छु, थोरै निःशब्द बस्छु… किनकि थोरैमै धेरै बुझ्ने हजुर जस्तो आत्मीय साथी सधैं कहाँ पाइन्छ र?” हजुरलाई बेहुलीको भेषमा सजिएर, संझनाहरूको सेरोफेरोमा उभिएको देखेँ। अनुहारमा मुस्कान थियो, तर मनमा थोरै चसक्क थियो — थोरै पीडा पोखें, थोरै खुसी साटें। किनकि हजुर साथी मात्रै हैन, मेरा भावना बुझ्ने आत्मीय हुनुहुन्छ। हिजोसम्म सँगै हाँसेका, रुनु परेका, चुपचाप बुझेका पलहरू आज याद आए। केही कुरा भनिन, केही हजुरले नबोली बुझ्नुभयो जीवनको नयाँ अध्यायमा हजुर अघि बढ्दै हुनुहुन्छ अनि म… चुप चाप हजुरको दिन दिनै फेरीरहेको मुहार हेरिरहनेछु विवाह बन्धनमा बाधिनु भएकोमा धेरै धेरै बधाई पहिले भन्दा पनि खुशी देख्न पाउ हजुरलाई खुशी देख्न पाए म पनि खुशी हुनेछु धेरै धेरै शुभकामना माया❤️😘
891.29K
78.53K
8.81%
6
2.19K
1.13K
@Asmita Dallakoti
Xya मिलेन क्या हो🤣@Renuka❤️🦋😇 माया हजुरको हेराई खत्रा🤣🙈
869.81K
51.72K
5.95%
0
517
144
@Asmita Dallakoti
Kathmandu 🤭🤣#musi
868K
56.92K
6.56%
0
1.18K
858
@Asmita Dallakoti
❤️#rumaldiukiauthi #eaklauti
803.75K
71.86K
8.94%
1
1.46K
479
@Asmita Dallakoti
🥹🥲#musi
801.74K
81.36K
10.15%
3
2.31K
598
@Asmita Dallakoti
“कहिले निहुरिएर माफ माग्दै, कहिले मुस्कुराएर फकाउँदै “यी दुई वर्षका हजारौं स्मृतिहरूजस्तै, हजुर सँग बिताएको हरेक क्षण अमूल्य लाग्छ। साथ, समझदारी, अनि मायाले भरिएको हाम्रो यात्राले यस्तै मीठा पलहरू सदैव कोर्दै जाओस्। #Happy_2nd_Anniversary@@Shakti ❤️
762.4K
59.87K
7.85%
2
1.54K
231
@Asmita Dallakoti
❤️🙏#babamammy ❤️#musi
687.72K
60.2K
8.75%
1
1.84K
240
@Asmita Dallakoti
पर्च हस्❤️#rumaldiukiauthi #musi #Dharan 🤞
584.98K
47.8K
8.17%
0
920
281
@Asmita Dallakoti
Vanjo❤️😘@@Tara❣️.....? दिदि कुरा बुझ्नु भयो १० हैन १५ रे🤣🤣#maijuvanja 😘
567.34K
34.9K
6.15%
0
654
204
@Asmita Dallakoti
Mithho🤭❤️@Rabin Lamichhane Dai🙏
564.15K
27.73K
4.91%
0
669
122
@Asmita Dallakoti
ufs😭 @tika sanu Dd कस्तो हो के गित पनी😩😩
552.1K
60.98K
11.05%
4
1.41K
435
@Asmita Dallakoti
ल🙈#musi #aamachori ❤️
534.06K
39.93K
7.48%
1
748
160
@Asmita Dallakoti
Replying to @Soniya DC खुशी छ हो🤣 कति भन्नु🥹
531.88K
35.28K
6.63%
0
1.02K
259
@Asmita Dallakoti
Hello Dhading 🤭@Naren Ghimire Hus ❤️@Renuka❤️🦋😇 maya😘
485.68K
48.18K
9.92%
0
868
89
Únase a nuestro grupo de Facebook TikTok Inspiration
¡Compartiremos los últimos videos creativos y podrá discutir cualquier pregunta que tenga con todos!
TiktokSpy from IXSPY
Herramientas digitales para influencers, agencias, anunciantes y marcas.
Compañía de terceros independiente, no el sitio web oficial de TikTok.
Copyright@2021 ixspy.com. All Rights Reserved