मैले- प्रेमलाई कहिले `फुल´ सम्झेको छु, कहिले `धागो´ सम्झेको छु, अनि कहिले जानी जानी गरिने `भुल´ पनि सम्झेको छु। जे जति गरे तिमीमै बर्बाद हुन चाहें.. अनि गरें ! जे दियौ, जस्तो गर्यौ त्यसैमा खुशी पनि भएं । त्यसैले त तिमी प्रतिको यो- बदनामको दाग लाग्यो..। 😊🌸 #zimbey #ए_जिन्दगी #dhokadiyeutimile #ashudiyeutimile @Roshan Rai @Rajesh Puma Rai @Keki Adhikari #bhaktapur #ghyampedada
म त तिमीमै बिकीसकेर, मुल्यहिन् भएको मान्छे.. अन्त आशा कहां लाग्थ्यो र है ।😊 Sweet and fav song- @Roshan Rai @Rajesh Puma Rai best wishes 🩵 #zimbey #ए_जिन्दगी #dhokadiyeutimile #ashudiyeutimile #jaufnogharachhaina #oldisgold #oldnepalisong #remake