पुन्टी हरुको पनी सिलाम चामल आयो है साथीहरु 🙏@Sim. @Nishu Rai #ठुल्दाई❤️❤️❤️ #fyp #santoshneupane67 #viralvideo #tiktoknepal #nepalitiktok #kanxiserial❤️😘 #nepalisong
बिस्तार बिस्तार हिड्नी कोसीस गर्दै धेरैनै शुधार हुदै छ है साथीहरु 🙏हजुर हरुको माया र आशीर्वाद को लागी धन्यवाद 🙏 @Jyoti Neupane488 #ठुल्दाई❤️❤️❤️ #fyp #santoshneupane67 #viralvideo #tiktoknepal #nepalitiktok #kanxiserial❤️😘 #nepalisong
सम्पुर्ण मित्र हाम्रो शुभ चिन्तक साथीहरु मा नमस्कार हजुर हरुको फेस बुक टिक टक लगायत सम्पूर्ण सामजिक सन्जाल बाट राख्नु भएको जिज्ञासा र आशीर्वाद को लागी धेरै धेरै धन्यवाद 🙏 व्यक्त गर्न चाहन्छु हजुर हरुले मेरी श्रीमती ज्यु लाई के भएको होअहिले कस्तो छ भनेर सोधी रहदा मैले पटक पटक हजुर हरुको उतर दिन सकीन मलाई माफ् गर्नु होला र आज एकै चोटी हजुर हरुलाई जानकारी पनी दिदै छु उनीलाई श्वास्थ मा केही समस्या थियो र केही दिन को हस्पिटल को बसाई पछी अहीले उनी घर मै रेस्ट गर्दै गरेको अवस्था छ र अहीले उनीलाई दिन दिनै राम्रो हुदै छ जति पनी माया र आशीर्वाद दिनु हुने सबै सबैमा ह्रदय देखीनै धन्यवाद व्यक्त गर्दछु🙏@Jyoti Neupane488 #ठुल्दाई❤️❤️❤️ #fyp #santoshneupane67 #viralvideo #tiktoknepal #nepalitiktok #kanxiserial❤️😘
परीक्षा को समय मा राम्रो सगं पढ छोरी भनेको न मानेर दिक्क लागेर फाल हालु भनेको त पछी आईछीन् फेरी पनी पढ भनेरे किताब 📕 दिदा लिनु हुन्न भनेर हैरान साथीहरु मेरो मात्र होकी हजुर हरुको पनी यस्तै हो 😂 @Sim. #ठुल्दाई❤️❤️❤️ #fyp #viralvideo #tiktoknepal #santoshneupane67 #nepalitiktok #kanxiserial❤️😘 #nepalisong
ल हेर आमा छोरी त यता पो नाच्दै छन त 😂💃💃@Jyoti Neupane488 @Sim. #fyp #ठुल्दाई❤️❤️❤️ #viralvideo #tiktoknepal #santoshneupane67 #nepalitiktok #kanxiserial❤️😘 #nepalisong
हजारौ सपनाहरुको बिचमा लापत्ता छ जिन्दगी थाहा छैन मुत्यु पहिला आउँछ कि गन्तव्य 😞#ठुल्दाई❤️❤️❤️ #fyp #viralvideo #santoshneupane67 #tiktoknepal #nepalitiktok #kanxiserial❤️😘 #nepalisong