Trend follow gariyo hai ta😀Thank you@Ranjita aesthetic 🇳🇵🇦🇪 for making us beautiful❤️saree from@Angel boutique @Eleena Chauhan @D_brown_girl@Ranjita Aesthetic Salon Dubai #tiktoknepal #fyp
तपाईलाई थाहा छ ?तपाईको छोरा छोरि मामाघर मा र आफ्नो आमा को दिदि बहिनि को घरमा किन धेरै खुसि हुन्छन् ?किन कि उनिहरुलाइ थाहा छ कि उनको आमा को नराम्रो कुरा र नराम्रो चिताउने त्यो घरमा हुदैनन्❤️outfit@@ujeli _creation #amaxori #tiktoknepal #fyp
Hamro vet chahi uha ko Team ley organize gareko program host garna jada vayeko thiyo. Ani hajurko love one snga kaha vet vayo ni?😍@kaazi #husbandwife #tiktoknepal #fyp
Gangu chettri को ठाउमा तिम्रो दिदि बहिनि भान्जि भतिजि भएको भए Link कस्लाइ कस्लाइ share गर्थियौ नि? उस्को मुल्य कतिमा तोक्थियौ? अनि जुन उपनाम दिएको छ त्यो बैनिलाइ त्यहि नामले तिमिले पनि तिम्रो घर को दिदि बहिनिलाइ बोलाउ ,अरुको छोरि चेलिको त्यति मात्र बदनाम गर जति आफ्नो छोरि चेलिको हेर्न सक्छौ🙏#tiktoknepal #fyp
Replying to @Saru ojha हेर्नुस अरुको लगानिमा मालिक बनेर अहम देखाउने मा म पर्दै पर्दिन... रह्र्यो कुरा जागिरको, यो कम्पनि कसैको पिताश्रि को हैन यदि कसैको काम चित्त बुज्दैन भने या आफ्नो गरि खान्छु भनेर जाने होस ,या देश नै फर्किएर जाने होस, गएसि या निकाल्दिएसि जो पनि राख्न र काम गर्न मिल्छ ..निस्कने होस या निकाल्दिने कारण आफ्नो आफ्नो हुन्छ.. भोलि म आफै पनि यो ठाउमा काम सधै लाइ गर्छु भन्ने छैन ..यति हो जति गर्छु इमान्दार हिसाबले गर्छु❤️ धेरै भोगिसके कति सम्म गर्न सक्छ्न मान्छेहरुले भनेर अनि अर्को कुरा म कि आफु सङ प्रतिस्पर्धा गर्छु कि आज भन्दा भोलि झन राम्रो गरुम कि म भन्दा माथिलो सोच र काम गर्ने अग्रजहरु सङ ,,तल्लो सोच र हद भन्दा धेरै गिरेको हरु सङ हैन 🤘पृथिवी गोलो छ पालो सबैको आउछ म पहिले को जस्तो सुनेर रुएर बस्ने मनु छैन अहिले 🙏जस्ले नराम्रो गर्न खोज्छ र बदनाम गर्न खोज्छ मेरो नाम लिएर आखा जुदाएर लडन् सक्ने हिम्मत छ म मा ,नत्र एक झल्को सम्झना गर खुले आम मै हु भन्ने एउटा खत्रा मान्छेको गालामा हानेको झापड सम्झ है हस्त नमस्कार आफ्नो गरेर अरुको टाउको नदुखाउ.