My 3 precious diamonds♥️♥️♥️बुझ है ktaharu यदि वर्तमानमा चनाखो बनेर जिन्दगीको यात्रा गर्यौ भने, पक्कै पनि भविष्य आफै बन्छ, त्यसैले भविष्यको चिन्ता भन्दा पनि बढी वर्तमानको चिन्ता लिनु पर्छ भने लगत्तै संघर्षको साथमा सकारात्मक सोचको धनी व्यक्ति बनेर बाचुन्जेल सम्म आफूले टेक्ने खुट्टा सही ठाउँमा टेक्ने गर्नु, बाँकी मरे पछि त काँध थाप्ने प्रसस्तै हुन्छन् रे ! my blessings always with you ✋@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut
Draft video between two sons mom dancing 🕺💃🕺 @Alan Thapa @Aron_thapa_magar@Dona Thapa Magar @Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #viral
A ama jam bhanyo malai…..🤷🏼♀️@Mamta Thapa Magar @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #viral
Don't think anything else 🙏 आखिर जीन्दगी दुःख र सुखको एक तराजु पनि त हो रहेछ, सायद त्यसैले होला कहिले दुःख भारी हुन्छ भने कहिले सुख .....तर पनि आफ्नो लक्ष्य सम्म पुग्ने प्रयत्न गर्नुपर्छ💪 @Andrews Gorkhe Thapa @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut
जिन्दगीले झरी बनी रुझाउदा मलाई बचाउने छाता हौ तिमीहरू आखिर तिमीहरू छौ र पो हामी भन्न पाको छु🧑🤝🧑🤱👬 GOD bless us 🙏 @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #viral
फिलिङगे अचार तरेमा ज्यू Lyrics पनि थाहा थिएन र step पनि JPT भयो🕺🕺💃🕺 तरेमा ज्यू के छ नी विचार😁 @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #goviral
I wish best congrats to all members for their hard work!! May the good day comes in future!! @Aron_thapa_magar@Dona Thapa Magar @Alan Thapa @Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut
सम्पूर्णलाई फागुन १५ मगर दिवसको सुभकामना 🙏♥️🌹 "मगर्नी हुँ म तर भाषै मावरले😝 🙏 झोर्ले त जान्या छु खासै मावारले"😁 फेरि पनि मगर भाषा, भेषभुषा, कला, संस्कार र संस्कृतिको संरक्षण, सम्बर्दन गरौं🙏 @Mamta Thapa Magar @Dona Thapa Magar@Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #foryoupage #tiktoknepal🇳🇵 #capcut
Miss you all of you 🥺 सबैको माया र आशीर्वाद अवश्य कमाउनु पर्दछ तर यो मार्मिक शब्दले मेरो मन चाहिँ अत्यन्तै छोए पनि व्यवहारमा भने पैसा नै चाहिने रहेछ, किनकि भाबिको लेखान्त मात्र हो पैसाले किन्न नसक्ने अरु त सायद पैसा भए सम्भव छ जस्तो लाग्छ र फेरि अर्को कुरा अभावको समयमा कठिनाई परिस्थिति आउँदा माया र आशीर्वादले बचाउँदैन रहेछ पैसाले नै बचाउँदो रहेछ अनि संसारमा ........ पाइँदो रहेछ! त्यसैले अभिभावक पछि पैसा ल,ktaharu ! फेरिपनि मेरो बच्चाहरूलाई संसारकै अमूल्य आशिर्बाद दिन चाहान्छु त्यो हो सधैं सकारात्मक सोच आवोस् र मुहारमा सधैं खुशीले चुमेको होस् ✋उही तिमीहरूको शुभचिन्तक🙋Mom#laxmithapa8 @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #tiktoknepal🇳🇵 #foryoupage #viral
My lovely birthday boy🎉 @Alan Thapa आज जन्मदिन तिम्रो हो भने, तर याद चाहिँ मेरो हो♥️ MEJO संघर्स गर्दै जाँदा थाक्ने छुट मिल्छ तर संघर्षलाई छोड्न चाहिँ मिल्दैन है बरु म पनि तब सम्म संघर्स गरी रहने छु जब सम्म तिम्रो जितको रमिता हेर्दैन, असली कुरा त म बाचुन्जेल सम्म✋ बाँकी तिम्रो नजरमा र परिवारको नजरमा कहिल्यै गलत नहुनु आखिर अरूको नजरमा त भगवान🙏 पनि गलत हुनुहुन्छ!! फेरि पनि जन्मदिनको शुभकामना प्यारो छोरा🎂@Dona Thapa Magar @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut
Butwal to Kathmandu sahar mero chora haru lai vetna aaepugey la😊@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #goviral #foryoupage #fyp #donathapa
What was the act of we three ?🤷🏼♀️😛आखिर गुनासो पनि कसै सँग छैन किनकी रोजाइ पनि त आफ्नै हो, बरु पाईतला दुखे दुखोस बाचुन्जेल सम्म त्यही दुखेकै खुट्टाले दह्रो टेकेर हिडौँला Bशेष त केही र कुनै कुरामा (सहनशीलता) नै ठूलो कुरा रहेछ भन्ने लाग्छ, फेरी यो "सहनशीलता कुनै कमजोरी पनि होइन, बरु आँटको एक मात्र परिचय हो" जस्तो पनि लाग्छ,खै.....😳@Andrews Gorkhe Thapa @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar #laxmithapa8 #foryoupage #tiktoknepal🇳🇵 #viral
Draft video 💃 "म जुन जस्तो होइन, मलाई घाम जस्तै बन्नु छ, ताकि दाग खोज्न आउनेहरूको पनि आँखै डुखोस्.... हेर्दा"!! GOD save me my life and bless me 🙏🌹 @Andrews Gorkhe Thapa @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut