जिन्दगीले कति मोडहरू देखायो, कति कुरा हराए… तर अन्ततः तिमीलाई पाएँ। अब तिमी बिना अधुरो लाग्छ। मेरो साथ सधैं रहनु है माया, यो यात्रा तिमी संगै पूरा गर्नुछ ❤️❤️ #fyp
बाहिर जस्तो देखिन्छ, भित्र पनि त्यस्तै हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन। देखिएको जस्तो सबैथोक हुँदैन — बाहिरको हाँसोले भित्रको पीडा लुकाउँछ भनेर कसैले सोच्दैन। बाहिर झलमल्ल देखिए पनि भित्र कति अँध्यारो छ भन्ने त केवल भोग्ने मनले मात्र बुझ्छ। देखिने कुरा सधैं सत्य हुँदैन… 😊
आजबाट मैले प्रेग्नेन्सी जर्नीको बारेमा भिडियोहरू पनि हाल्छु है। मेरो युट्युबमा गएर पनि हेर्नुहोला अनि टिकटकमा पनि हेर्नुहोला सबैजनाले फलो सेयर सब्स्क्राइब गरिदिनुहोला है त। thank you 🙏🏻 #pregnancyjourney #fyp #china🇨🇳